चितवन, भदौं ८ – पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका तीन जना मध्य अस्मिता कार्कीको बयान सकिएको छ । रवि लामिछाने सहित चितवन जिल्ला अदालतमा मुद्धा दर्ता भएपछि बयान सुरु भएको थियो । आज तीन जना मध्य अस्मिताको बयान सकिएको छ भने रवि लामिछाने र युवराज कडेलको बयान भोली मात्र हुने भएको छ ।


