आदर्श गृहको भवन निर्माणका लागि कांग्रेस चितवनद्वारा १ लाख ११ हजार सहयोग

एटुजेड समाचार

काठमाडौं –  असहाय महिला तथा बालबालिकाको उत्थान र अधिकार सुनिश्चित गर्दै व्यवस्थित भवन निर्माण गर्ने उद्देश्यले आदर्श गृह नेपालद्वारा आयोजित श्रीमद्भागवत विराट ज्ञान महायज्ञमा नेपाली कांग्रेस चितवनले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

मानव सेवा नै सबैभन्दा ठूलो धर्म भन्ने मान्यतासहित कांग्रेस चितवनले उक्त सहयोग गर्ने जनाएको हो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु