अर्जेन्टिना–स्विट्जरल्यान्ड भिडन्त जारी: म्याक एलिस्टरको गोलमा अर्जेन्टिना अघि

एटुजेड समाचार

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको छ ।

अमेरिकाको मिसौरीस्थित कान्सास सिटी स्टेडियममा जारी खेलमा खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई १–० गोलले पछि पारेको हो ।

अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टरले खेलको १०औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका हुन् ।

आजको विजेता टिमले सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु