रास्वपा महाधिवेशन: महिला उपसभापतिमा सोबिता गौतम निर्वाचित

एटुजेड समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति पदमा सोबिता गौतम विजयी भएकी छिन् ।

वर्तमान सरकारमा कानुनमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेकी गौतमले पार्टीको महिला उपसभापति पदमा जित हासिल गरेकी हुन् ।

उनले पार्टीकै अर्की प्रभावशाली नेतृ तोसिमा कार्कीलाई पराजित गरिन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु