यसअघि राति साढे ११ बजे मात्रै उम्मेदवारको नामावली सकिए लगत्तै मतदान सुरु भएको स्रोतले जनाएको छ भने रास्वपाको महाधिवेशनमा अहिले सम्म १८ सय मत खसालिएको छ ।