रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र आज, परिचयपत्र वितरणपछि निर्वाचन प्रक्रिया सुरु हुने

एटुजेड समाचार

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुने भएको छ ।  सोमबार रोकिएको बन्दसत्र आज हुने बताइएको छ । आज बिहान परिचयपत्र वितरणपछि बन्दसत्र सुरुआत गरिने छ ।

महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने कार्य नसकिएकाले महाधिवेशनको बन्दसत्रपछि हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु