संसदमा चिप्लिँदा घाइते सांसद बसुमाया तामाङलाई एम्बुलेन्समार्फत अस्पताल लगिँदै

एटुजेड समाचार

काठमाडौं – संघीय संसद भवन परिसरमा चिप्लिएर खुट्टामा चोट लागेपछि सांसद बसुमाया तामाङलाई प्राथमिक उपचारका लागि एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगिएकाे छ ।

साेमबार उनी संसद भवनमा चिप्लिँदा खुट्टामा चाेट लागेकाे हाे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु