स्वादिलो रुखकटहर : स्वास्थ्यका लागि यस्ता छन् फाइदा

एटुजेड समाचार

कटहर (Jackfruit) गर्मी मौसममा पाइने स्वादिलो र पोषिलो फल हो। यसमा प्रशस्त मात्रामा भिटामिन, खनिज र फाइबर पाइने भएकाले स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ।

रुख कटहर तराईदेखि पहाडसम्म पाइने फल हो । गर्मीको समयमा पाइने फल रुख कटहर नपाक्दै तरकारी वा सुप बनाएर खाइन्छ भने पाकेपछी यसभित्र रहेको फल खाँदा मिठो हुन्छ ।

रुख कटहरको गुदी कोया सुगर र भिटामीनहरुको मूख्य श्रोत हो । रुख खटहरको बीउमा प्रोटीन, कोर्वोहाइड्रेट र खनिज तत्वहरु र भिटामीन ए र सी पाइन्छ ।

रुख कटहरको फाइदा यस्तो छ :-

– हड्डी बलियो बनाउँन मद्दत पु¥याउछ,

Forbes

–मुटुका लागि फलदायी मानिन्छ,

–जोर्नीको दुखाई कम गर्न मद्दत गर्छ,

–रक्त अल्पताबाट बचाउँछ,

–आँखाको ज्योति बढाउछ,

–दमका रोगीलाई फाइदा गर्छ,

– पाचन प्रक्रियामा सुधार ल्याउछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु