राष्ट्रपतिद्वारा अर्को अध्यादेश पनि जारी

एटुजेड समाचार

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले अर्को अध्यादेश जारी गरेका छन्।

राष्ट्रपतिले बिहीबार राति सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेका हुन्।

आजै राष्ट्रपतिले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका थिए । सरकारले यस अघि पठाएका ४ अध्यादेश अझै स्वीकृत हुन बाँकी छ ।

आजै अध्यादेशबारे राष्ट्रपतिले कानुनविद् सँग छलफल गरेका थिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु