बालेन शाहले गरे सात वटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल

एटुजेड समाचार

काठमाडौँ –  एमाले नेता महेश बस्नेतलाई कारबाहीको माग गर्दै शोभा पाठक आमरण अनसनमा बसेकी छन् । १० बुँदे मागसहित उनी अनसनमा बसेकी हुन् ।

सरकारले बस्नेतलाई कानुनी कारबाही गर्नुपर्ने उनको जिकिर छ । उनले बस्नेतबाट आफू पीडित भएको बताउँदै आएपनि बस्नेतले चाहिँ आरोपको अस्वीकार गर्दै आएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु