ट्राफिक ब्यवस्थापनलाई सुदृढ बनाई बिदा भए प्रहरी निरीक्षक : भट्ट

पर्सा – पर्सा जिल्लाका ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्टको बिदाइको कार्यक्रम चलिरहेको छ ।

पर्सा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख भएर आय देखि बिरगंजका विभिन्न संघ सस्थालाई समन्वय गरि ट्राफिक ब्यस्थापन सरसफाइ जनचेतनामूलक कार्य समाजिक कार्यमा रातदिन खटिरहने निरीक्षक लोकराज को विदाई सम्पन्न भएको छ

प्रहरी निरीक्षक भट्टले ट्राफिक व्यवस्थापनमा देखाएको सक्रियता, अनुशासन र कामकारबाहीमा पनि प्रभावकारिता देखिएकाले पर्सापर्सा ट्राफिक मा सुधार देखिएको हो ।

प्रहरी निरीक्षक भट्ट ट्राफिक व्यवस्थापन, ह्यान्डलिङ, आकस्मिक परिस्थितिमा चाँडो निर्णय क्षमता, जनसम्पर्क, सहकार्य र प्रभावकारी नेतृत्वद्वारा विशेष पहिचान बनाउन सफल भएको बुझिन्छ ।

उनले आफ्ना जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गर्दै वीरगन्जको जटिल ट्राफिक व्यवस्थापनलाई सहज बनाउन उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन् ।

Forbes

केही समय पहिले मधेस प्रदेश भरी को उत्कृष्ट ट्राफिक प्रहरी निरीक्षक घोसित पनि भएका थिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु