कुलमानले भने : उज्यालो नेपाल पार्टीसँग मेरो आबद्धता छैन

एटुजेड समाचार

काठमाडौं –  उर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीसङ् आफु आबद्ध नरहेको बताएका छन्।

उनले उक्त पार्टीका अध्यक्षको हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवम् सञ्चार माध्यममा आफूलाई जोडेर जोडेर प्रकाशन भएका सूचना/समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । साथै उनले उक्त पार्टीसँग आफ्नो कुनै आबद्धता नरहेको दाबी गरेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु