काठमाडौंको धापासीमा पहिरो

एटुजेड समाचार

काठमाडौं  – शुक्रबारको अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा चोकमा पहिरो गएको छ। पहिरोमा कारण सडक पूर्ण रूपमा बन्द भएको छ भने पहिरोले एउटा ट्रान्सफर्मर सहित ६ वटा पोल ढाल्दा सो क्षेत्रमा हिजो देखि विद्युत आपूर्ति बन्द भएको छ । शुक्रबार ३ः३० बजेतिर पहिरो गएको स्थानीयले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु