सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

एटुजेड समाचार

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार पनि साेहि मूल्यमा काराेबार भएको थियाे ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेकाे छ । आज चाँदी तोलाकाे १४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
हिजाे पनि चाँदी साेहि मूल्यमा काराेबार भएकाे थियाे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू