३० रनमा गुमायो भारतले पहिलो विकेट, गिल ४ रनमा आउट A2z Samachar ३ मंसिर २०८०, आईतवार १४:४९ प्रकाशित काठमाडौं – विश्वकपको फाइनलमा अहिले अस्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ गरिरहेको भारतले पहिलो विकेट गुमाएको छ । भारतले ३० रन जोड्दा शुभमन गिल आउट भएका छन् । गिलले ४ रन मात्र जोड्न सके । उनलाई मिचेल स्टार्कले आउट गरे । टस हारेर ब्याटिङको जिम्मा पाएको भारतले ५ ओभरमा एक विकेट गुमाएर ३७ रन जोडेको छ । तपाइँको प्रतिक्रिया ताजा अपडेट त्रिविमा अब जुनसुकै विषयबाट स्नातक गरेकाले स्नातकोत्तरमा पाली विषय पढ्न पाउने भरतपुर महानगरपालिकाको न्यायिक समितिबाट ४७ मुद्दा फर्छ्योट निमावि तह लाइसेन्स परीक्षाको नतिजा प्रकाशित पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन सेयर बजार २.१७ अंकले घट्यो कमेडियन अपूर्व क्षितिजलाई १० हजार जरिवाना भूकम्पपीडितका लागि तत्काल अस्थायी आवास निर्माण गर्नुपर्छ : पूर्वअर्थमन्त्री शर्मा संबन्धित समाचारहरु त्रिविमा अब जुनसुकै विषयबाट स्नातक गरेकाले स्नातकोत्तरमा पाली विषय पढ्न पाउने भरतपुर महानगरपालिकाको न्यायिक समितिबाट ४७ मुद्दा फर्छ्योट निमावि तह लाइसेन्स परीक्षाको नतिजा प्रकाशित पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन सेयर बजार २.१७ अंकले घट्यो कमेडियन अपूर्व क्षितिजलाई १० हजार जरिवाना
तपाइँको प्रतिक्रिया