मानव अधिकार तथा शान्ति समाज चितवनको लागूऔषध दुब्र्यसन बिरुद्धको कार्यक्रम सम्पन्न

एटुजेड समाचार

चितवन – मानव अधिकारको क्षेत्रमा सक्रिय मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले लागू औषध दुब्र्यसन बिरुद्धको अन्तराष्ट्रिय दिवस मनाएको छ ।

दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले लागू औषध विरुद्ध सचेतता मुलुक प्रचा बितरण गर्दै चितवन मा.बि , पोलर स्टार ईंग्लिश स्कुल ,पारिजात ईंग्लिश स्कुल , कैलाशनगर मा.बि राष्ट्रिय मा बि तोरी खेत, ज्ञानदर्शन आबासियमा बिमा कार्यक्रम सम्पन्न भएको छ।No description available.

मानव अधिकार तथा शान्ति समाज चितवन शाखाका सभापति शम्भु राउत सचिब दयानिधी अर्याल केन्द्रिय पुर्ब सचीव बिश्व बास्तोला सदस्य पुर्ण चन्द्र चापागाईं, जीवन के सि, तारा पौडेलले , लागूऔषधले समाज र मानव स्वास्थ्यमा पर्ने असर एवं मानव अधिकारको विषयमा जानकारी गराउनु भएको थियो ।

No description available.

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु