ताजा खबरमा रहेका समाचारहरु

विराज र निकिताको झ्याम्मै आँखा जुधेपछी…(भिडियोसहित)
-A2z Samachar

चितवन – एक्सन नायक विराज भट्ट अभिनित चलचित्र ‘साङ्लो’को ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत सार्वजनिक गरिएको छ ।गीतमा विराज र डेब्यु अभिनेत्री निकिता चाण्डक फिचर्ड छन् । सार्वजनिक गीतमा सुरेश अधिकारीको संगीत रहेको छ भने अन्जु पन्त र निशान भट्टराईको...

मकवानपुरबाट बिप्लवका चार नेताद्वारा पार्टी परित्याग
-A2z Samachar

हेटौंडा – नेपाल सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द समूह नेतृत्वमा रहेका मकवानपुरका चार नेताले आज पार्टी परित्याग गरेका छन् । सो पार्टी परित्याग गर्नेहरुमा क्रमशः अक्कलबहादुर गोले ‘धावा’, गीता कार्की, अर्जुन चौलागाईं र नारायणप्रसाद गौतम छन् । उनिहरुले शान्तिपूर्ण, व्यक्तिगत...

बागमती प्रदेश : प्रदेशसभामा दुई विधेयक प्रस्तुत
-A2z Samachar

हेटौंडा – वाग्मती प्रदेशसभाको आज अपराह्नमा बसेको बैठकमा दुई वटा विधेयक छलफलका लागि प्रस्ताव प्रस्तुत गरिएको छ । उक्त बैठकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलले प्रदेशभित्र सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको...

भरतपुर आंँखा अस्पतालमा बिशेषज्ञ सहितको ‘जलविन्दु’ को उपचार शुरु ः १३५ जनाले लिए सेवा
-A2z Samachar

सूर्यप्रसाद अधिकारी,  चितवन । नेपाल नेत्र ज्योति संघ, भरतपुर आंँखा अस्पतालमा बिशेषज्ञ सहितको आंँखाको जलविन्दुको उपचार शुरु गरिएको छ । यस अघि यसरोगको सामान्य चेकजांँच मात्रै गरिदै आएपनि जनवरीबाट बिशषेज्ञसहित अत्याधुनिक सेवा सञ्चालन गरिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका...

संसद भित्र निर्विरोध, बाहिर विरोध
-A2z Samachar

काठमाडौं – सभामुखमा निर्वाचित भएपछि आइतबार संसद बैठकबाट बाहिरिँदै गर्दा मन्द मुस्कान दिएका अग्नि सापकोटालाई एक प्रश्नले मलिन अनुहार बनाउन बाध्य बनाइदियो। मन्द मुस्कानका साथ पत्रकारहरुलाई सभामुखमा निर्वाचित भएपछि पहिलो प्रतिक्रिया दिन उभिएका सापकोटामाथि कार्भेका अर्जुन लामाको हत्या प्रकरणमा उनले...

सुरक्षा बलको शिविरमा आक्रमण हुँदा कम्तीमा १५ सुरक्षाकर्मीको मृत्यु
-A2z Samachar

वामाको – उत्तरपश्चिम अफ्रिकाको मालीमा आइतबार अर्धसैनिक सुरक्षा बलको एक शिविरमा आक्रमण हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको यहाँको सैन्य तथा प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । “मालीको मध्यक्षेत्रमा रहेको सोकोलो सुरक्षा शिविरमा जिहादी विद्रोहीले गरेको आक्रमण परी कम्तीमा १५ अर्धसैनिकको...

भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानको महायज्ञमा ६ लाख रुपैयाँ संकलन
-A2z Samachar

चितवन – भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठान नेपालले भरतपुरमा आयोजना गरेको श्रीमद्भागवत महापुराण तथा धनधान्याचल ज्ञान महायज्ञमा करिब ६ लाख रुपैयाँ संकलन भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ६ इन्द्रपुरीमा रहेको प्रतिष्ठानको कुल मन्दिरमा शुरु भएको महायज्ञमा आइतबार मात्रै चार...

ग्रीनल्याण्ड स्कुलको आयोजनामा हुने फुटसलको खेल तालिका सार्वजनिक
-A2z Samachar

चितवन – ग्रीनल्याण्ड पब्लिक स्कुलको रजत बर्षको अवसरमा हुने जिल्ला स्तरीय अन्तर बिद्यालय फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । रजत बर्ष अन्तर्गत सोमबार हुने फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको खेल संयोजक कृष्ण कार्कीले जानकारी दिए । फुटसलमा...

नारायणी किनारमा जारी कोटिहोम महायज्ञमा कथावाचन शुरु
-A2z Samachar

चितवन – नारायणगढको नारायणी नदी किनारमा सञ्चालन गरिएको कोटिहोम महायज्ञमा कथावाचन शुरु गरिएको छ । फागुन ११ गतेसम्म सञ्चालन हुने सो महायज्ञमा प्रमुख वाचक बालयोगेश्वर महाराजश्रीले कथा वाचन सुरु गरेका हुन् । आगामी फागुन ११ गतेसम्म सञ्चालन हुने ‘१०८ कुण्डीय...

अब रक्सी खानुपर्ला, हिरासतमा त खान पाँईन : दीपक मनाङ्गे
-A2z Samachar

काठमाडौं – अभद्र व्यवहार मुद्दामा प्रहरी हिरासतमा रहेका सांसद दीपक मनाङ्गे धरौटीमा रिहा भएका छन् । मनाङ्गे आज (आइतबार) दिउँसो ६ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् । रिहा भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले हिरासत बसाइका क्रममा आफूले आराम गर्न...