राजनीतिमा रहेका समाचारहरु

स्वास्थ्य सामग्रीका लागि आज टेन्डर आह्वान गर्ने तयारी
-A2z Samachar

काठमाडौं – स्वास्थ्य सामग्री तथा उपकरणका लागि सरकारले आज शनिबार) टेन्डर आह्वान गर्ने तयारी गरेको छ। चीनबाट जी-टु-जी (दुई सरकारबीचको सम्झौता) मार्फत समान ल्याउने विकल्प खुल्लै रहेको ‘कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी) मा समेत रहेका एक मन्त्रीले बताए। ‘अब टेन्डर...

राष्ट्रपतिको सम्बोधन : सरकारका कदमहरू प्रभावकारी भएकाले कोरोना फैलन पाएन (पूर्णपाठ)
-A2z Samachar

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले नेपालमा कोरोना भाइरसको संक्रमण सीमित रहेको र फैलिन नपाएको बताएकी छन्। राष्ट्रपति भण्डारीले शुक्रबार साँझ कोरोना भाइरसको संक्रमण रोकथाम र उपचारमा भइरहेका कामबारे नेपाल टेलिभिजन र...

राष्ट्रपति भण्डारीद्वारा देशवासीलाई सम्बोधन
-A2z Samachar

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले देशवासीलाई सम्बोधन गरेकी छन्। शुक्रबार साँझ साढे सात बजे नेपाल टेलिभिजन र रेडियो नेपालबाट कोरोना भाइरस रोकथामलगायत विषयमा राष्ट्रपति भण्डारीले देशवासीलाई सम्बोधन गरेकी हुन्। (विस्तृत आउँदै छ । एटुजेड समाचार हेर्दै गर्नुहोला) ...

कांग्रेसका वरिष्ठ नेता पौडेल भन्छन् : सेनालाई स्वास्थ्य सामग्री किन्न लगाउनु शुभ लक्षण होइन
-A2z Samachar

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सामग्री खरिदको जिम्मेवारी सेनालाई दिनु गलत भएको बताएका छन् । कांग्रेस नेता पौडेल भन्छन्, ‘नागरिक सरकारले गर्नुपर्ने काम सेनालाई गर्न दिनु भनेको शुभ लक्षण होइन...

सबै किसिमका बिरामीको उपचार गर्न मन्त्री ढकालको निर्देशन
-A2z Samachar

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई आज मन्त्रालयमा आमन्त्रण गरी सबै किसिमका बिरामीको उपचारका कुनै कमी हुन नदिन निर्देशन दिएका छन् । मन्त्री ढकालले कोरोनाको उपचारको तयारीबारे जानकारी लिने क्रममा अन्य बिरामीको उपचारमा...

औषधि खरिदमा अनियमितता गर्नेलाई बर्खास्त गर्न देउवाको माग
-A2z Samachar

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अत्यावश्यक स्वास्थ्य सामग्री खरीदमा संलग्नहरूलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारवाहीको प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ । सभापति देउवाले आज वक्तव्य जारी गरी सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गहिरो...

महासङ्घको विज्ञप्तिमा प्रेस सल्लाहकारको आपत्ति
-A2z Samachar

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले काठमाडौँप्रेस डटकमको एक समाचार हटाइएको भन्ने विषयमा आफूलाई जोडेर नेपाल पत्रकार महासङ्घले विज्ञप्ति जारी गरेकामा आपत्ति जनाउनुभएको छ । सल्लाहकार थापाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सामग्री खरिदसम्बन्धी रद्द भइसकेको...

स्वास्थ्य उपकरण खरिद विवादबारे ओली र प्रचण्डबीच छलफल
-A2z Samachar

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा स्वास्थ्य उपकरण खरिदबारे छलफल भएको थियो । महंगोमा खरिद भएर भ्रष्टाचार भएको भन्दै सरकारको...

र्‍यापिड टेस्ट कीटको गुणस्तर बारे बोल्यो स्वास्थ्य मन्त्रालय
-A2z Samachar

काठमाडौं – यापिड टेस्ट कीटको गुणस्तरको सन्दर्भमा प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको छ । मन्त्रालयका विज्ञ सल्लाहकार डा खेमबहादुर कार्कीले आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरे । विज्ञप्तिमा सरकारले चीनबाट खरिद...

अन्तत: विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द
-A2z Samachar

विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द भएको छ । स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन...