अन्तर्राष्ट्रियमा रहेका समाचारहरु

बन्जी जम्प गर्दा डोरी चुँडिएपछी…..
-A2z Samachar

एजेन्सी, कात्तिक २८ – बन्जी जम्प शाहसिक खेल हो । यसमा धेरै साबधानी अपनाइन्छ । जो कोहीले बन्जी गर्ने आँट पनि गर्दैनन् । बन्जी जम्म गर्नेहरुका लागि धेरै सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाहीँ नसोचेको दुर्घटना हुनसक्छ । हालै एकजना बन्जी...

आमहत्यामा संलग्न रहेको आरोपमा ७ जना विद्रोही लडाकू पक्राउ
-A2z Samachar

बैंकक,कात्तिक २४ – थाइल्याण्डको दक्षिणी क्षेत्रमा आमहत्यामा संलग्न रहेको आरोपमा सात जना विद्रोही लडाकूलाई पक्राउ गरिएको थाई सेनाले जनाएको छ । थाई सेना र प्रहरीको संयुक्त गोप्य कारबाहीमा शुक्रबार राति उनीहरु पक्राउ परेका परेका हुन् । थाइल्याण्डका उपप्रधानमन्त्री जनरल प्रवित...

नेटो प्रमुखसँग अर्को साता ह्वाइट हाउसमा छलफल
-A2z Samachar

वासिङ्टन,कात्तिक २४ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता नेटोका महासचिव जेन्स स्टोल्टेन्बर्गसँग ह्वाइट हाउसमा सुरक्षा र लगानीका विषयमा छलफल गर्नुहुने भएको छ । ह्वाइट हाउसका अनुसार उक्त भेटवार्ताका क्रममा नेटो गठबन्धनका मुलुकबाट दामासाहीले नेटोका लागि खर्च जुटाउने उपायका...

भारतीय सर्वोच्चको फैसला : अयोध्या विवाद अयोध्याको विवादित जग्गा हिन्दुको
-A2z Samachar

काठमाडौं, कार्तिक २३ – भारतको अयोध्यामा राम मन्दिर र बाबरी मस्जिदको विषयमा शताब्दी अघिदेखि चलिआएको विवादमा आज सर्वोच्च अदालतले फैसला सुनाएको छ । ५ न्यायाधीशको संवैधानिक इजलासले फैसला सुनाएको हो । इजलासका अध्यक्ष प्रधानन्यायाधीश रंजन गोगोइले ४५ मिनेटसम्म फैसला पढेर...

भारतको सर्वोच्च अदालतलको फैसला,अयोध्याको विवादित भूमि हिन्दूलाई दिने
-A2z Samachar

काठमाडौं,कात्तिक २३ – भारतको सर्वोच्च अदालतको अयोध्याको विवादित बाबरी–रामजन्मभूमि प्रकरणमा ऐतिहासिक फैसला सुनाएको छ । भारतीय सर्वोच्च अदालतका मुख्य न्यायाधीश रन्जन गोगोइको अध्यक्षतामा बनेको पाँच सदस्यीय न्यायिक बेन्चले विवादित जग्गा रामकै मन्दिर रहने फैसला सुनाएको हो । गागोइले बेन्चका पाँचै...

साथीसँग यौन सम्पर्क गर्दा डेङ्गु भयो
-A2z Samachar

काठमाडौं, कार्तिक २३ – स्पेनका एक पुरुषलाई यौन सम्पर्कको माध्यमबाट डेङ्गुको संक्रमण भएको पुष्टि भएको छ । स्पेनका स्वास्थ्य अधिकारीहरुले स्पेनको राजधानी मड्रिडका एक जना ४१ वर्षीय पुरुषलाई शारिरीक सम्पर्कका माध्यमबाट डेङ्गुको संक्रमण भएको पुष्टि गरेका हुन् । लामुखुट्टेको टोकाइबाट...

इरानमा भूकम्प, पाँच जनाको मृत्यु, १२० जना घाइते
-A2z Samachar

तेहरान, कात्तिक २२ – इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ ।स्थानीय समयाअनुसार शुक्रबार बिहान २ः१७ बजे गएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले जानकारी दिएको छ । भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु...

भारतीय अधिकारीको दाबी : कालापानी अहिलेमात्र होइन, पहिलादेखि नै भारतको नक्सामा छ
-A2z Samachar

भारत, कात्तिक २२ – भारतका एक अधिकारीले कालापानी अहिलेमात्र भारतको नक्सामा नरहेको दावी गरेका छन् । भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेकलगायतका नेपाली भूभागलाई भारतमा गाभेको भन्दै विरोध भइरहेको समयमा भारतीय अधिकारीले पहिलादेखि नै ती...

जम्मू–कश्मीरमा हिमपात, दुई सैनिकसहित ६ को मृत्यु
-A2z Samachar

एजेन्सी, कात्तिक २२ – जम्मू–कश्मीरमा बुधबारदेखि भइरहेको भारी हिमपातले जनजीवन प्रभावित बनेको छ । हिमपातका क्रममा भएको दुर्घटनामा भारतीय सेनाका दुई जवानसहित ६ जनाको मृत्यु भएको छ । यता, श्रीनगर विमानस्थलमा ‘लो भिजिबिलिटी’को कारण सबै उडान रद्द गरिएको छ...

विद्युतीय धरापमा परी ३७ जनाको मृत्यु, ६० घाइते
-A2z Samachar

  कात्तिक २१, बुर्किना फासो- बुर्किना फासोको तपोआ प्रान्तमा विद्युतीय धरापमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । सुन खानीका मजदुरहरुलाई लिएर आइरहेको सुरक्षाकर्मीहरुको सवारी साधन धरापमा परेकोले मृत्यु हुनेमा सुरक्षाकर्मी र सर्वसाधारण मजदुर रहेका छन् । क्षेत्रीय गभर्नर साइडोउ टौसैन्त प्रोस्पर...