स्वास्थ्यमा रहेका समाचारहरु

भरतपुर आंँखा अस्पतालमा बिशेषज्ञ सहितको ‘जलविन्दु’ को उपचार शुरु ः १३५ जनाले लिए सेवा
-A2z Samachar

सूर्यप्रसाद अधिकारी,  चितवन । नेपाल नेत्र ज्योति संघ, भरतपुर आंँखा अस्पतालमा बिशेषज्ञ सहितको आंँखाको जलविन्दुको उपचार शुरु गरिएको छ । यस अघि यसरोगको सामान्य चेकजांँच मात्रै गरिदै आएपनि जनवरीबाट बिशषेज्ञसहित अत्याधुनिक सेवा सञ्चालन गरिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका...

कुष्ठरोगका सबैभन्दा बढी बिरामी प्रदेश नं २ मा
-A2z Samachar

काठमाडौँ – नेपालमा २०६६ माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग निवारण घोषणा भए पनि १७ जिल्लामा अझै निवारण नभएको स्थिति छ । निवारण भन्नाले प्रति १० हजार जनसङ्ख्यामा एकभन्दा कम बिरामी भएको अवस्थालाई बुझिन्छ । सरकारले सन् २०२० को अन्तसम्म सम्पूर्ण...

कोरोना भाइरसबाट सुरक्षाको व्यवस्थापन गर्न काँग्रेसको माग
-A2z Samachar

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भन्दै यसबाट नेपालीको सुरक्षाका लागि गम्भीरतापूर्वक आवश्यक व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । नेपाल पनि कोरोना भाइरसबाट उच्च जोखिममा रहेको छ । चीनको हुबई...

६७औँ कुष्ठरोग दिवस : अझै पनि खुल्न सक्दैनन् कुष्ठरोगी
-A2z Samachar

दमौली – नियमितरुपमा औषधि खाए पूर्णरुपमा निको हुने भए पनि कुष्ठरोगी अझै खुलेर बाहिर आउन सकेका छैनन् । समाजबाट अपहेलित हुने डरले कुष्ठरोगका बिरामी निर्धक्कसँग बाहिर आउन नसकेका हुन् । पूर्वाग्राही शक्ति, कुशासन र विभेद्का कारण रोगी घृणित हुने गरेकाले...

कोरोना भाइरसका कारण चीनमा ५६ को मृत्यु, दुई हजार प्रभावित
-A2z Samachar

बेइजिङ – चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ५६ जनाको मृत्यु भएको र झण्डै दुई हजार जना प्रभावित भएको जानकारी दिएका छन् । राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार...

पहिचान भए कम गर्न सकिन्छ मानसिक समस्या
-A2z Samachar

नारायण ढुङ्गाना, राजशाही, समयमै मानसिक रोगको उपचार भएमा सार्थक जीवन विताउन सक्ने मनोविद्हरुको जनाएका छन् । बङ्गलादेशको राजशाहीमा भएको ‘विकासात्मक अपाङ्गता’ सम्बन्धी सातौँ अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी विज्ञ तथा मनोविद्ले सो कुरा औल्याउँदै मानसिक स्वास्थ्यसम्बन्धीको विषयलाई बेवास्ता नगरी प्रभावकारीरूपमा लैजानुपर्नेमा...

कोरोना भाइरस नियन्त्रण गर्न वुहानमा थप ४५० सैन्य स्वाथ्यकर्मी परिचालन
-A2z Samachar

वुहान – चीनबाट अन्य देशहरुमा पनि फैलिन थालेको कोरोना भाइरस नियन्त्रणका लागि थप स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ । अत्यन्त धेरै विरामीहरु रहेको वुहानमा ४५० चिनियाँ सैन्य स्वाथ्यकर्मीहरु ल्याइएको सरकारी अधिकारीहरुले जनाएका छन् । टोलीमा इबोला र यस्तै भाइरसको सङ्क्रमण नियन्त्रणका...

कोरोना भाइरसको त्रास चीनबाहिर पनि फैलिने त्रास
-A2z Samachar

मोहिनी मिश्र रिसाल, काठमाडौँ – यतिखेर चीन कोरोना भाइरसको सङ्क्रमण थप बढ्न जाला कि भन्ने त्रासमा देखिन्छ । शनिबारसम्म प्राप्त भएको समाचारअनुसार यो सङ्क्रमणको प्रकोप चीनका कम्तीमा १८ शहरमा निकै गम्भीर रुपमा देखापरिरहेको छ । ती शहरमा यात्रा प्रतिबन्ध...

कोरोना भाइरस उपचार व्यवस्थित गर्न चीनको प्रयास : दश दिनभित्र नयाँ अस्पताल निर्माण गर्दै
-A2z Samachar

बेइजिङ – चीनले कोरोना भाइरसका बिरामीको चाप बढेपछि मध्यचीनको वुहान शहरमा उपचारलाई व्यवस्थित गर्न कठिनाई भएको भन्ने सूचनाका आधारमा चीनको प्रशासनले १० दिनभित्र नयाँ अस्पताल निर्माण गर्न निर्देशन दिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । कोरोना भाइरस सङ्क्रमण भएका विरामीलाई सहज...

नेपालमा पनि भेटियो चीनबाट शुरु भएको कोराना भाइरसको संक्रमण
-A2z Samachar

काठमाडौं – चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि भेटिएको छ । चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक...