मनोरञ्जनमा रहेका समाचारहरु

विराज र निकिताको झ्याम्मै आँखा जुधेपछी…(भिडियोसहित)
-A2z Samachar

चितवन – एक्सन नायक विराज भट्ट अभिनित चलचित्र ‘साङ्लो’को ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत सार्वजनिक गरिएको छ ।गीतमा विराज र डेब्यु अभिनेत्री निकिता चाण्डक फिचर्ड छन् । सार्वजनिक गीतमा सुरेश अधिकारीको संगीत रहेको छ भने अन्जु पन्त र निशान भट्टराईको...

पैसा तिरेर बोलाएको यौनकर्मी युवती आफ्नै श्रीमती परेपछि…
-A2z Samachar

एजेन्सी – कहिलेकाहीँ श्रीमान–श्रीमतीको अगाडि यतो परिस्थिति आउँछ कि दुवैले केही गर्न सक्दैनन् । दुवैले एक अर्कालाई धोका दिएर बाहिर सम्बन्ध बनाएको अवस्थामा निकै संकट पर्न सक्छ । यस्तै एउटा घटना भारतको उत्तराखण्डको काशीपुरमा भएको छ । आज तकका...

आस्थालाई महिला प्रहरीको मन छुने चिट्ठी
-A2z Samachar

बैनी, गाह्रो छ- तिमीलाई पनि हामीलाई पनि ! तिमीले मलाई ‘डन्ठिनी’ भन्यौ, हेर त, तिमीलाई ‘डंकिनी’ भन्ने अर्को जमात तयार भइसक्यो ! गाह्रो छ नि बैनी- सबथोक सहन अनि सबथोक झेल्न ! थाहा छ बैनी ? तिमी स्टेज चढिरहेको बेला उन्मत्त भिड सम्हाल्ने...

आस्थालाई सुझाब : ‘ठुली भईसक्यौ, बच्चा जस्तो रुन बन्द गर’
-A2z Samachar

चितवन – प्रहरी कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै विवादमा तानिएकी गायिका आस्था राउतको समर्थन र बिरोधमा सामाजिक सन्जालभरी टिका टिप्पणी भईरहेको छ । घटना भएको दिनदेखी नै सामाजिक सन्जाल यही बिषयले तरङ्गित भईरहेको छ । सामाजिक सन्जालको भित्ता आस्थाको समर्थन...

आस्था, प्रहरी बहिनीसगँँ माफी माग !
-A2z Samachar

चितवन – त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा प्रहरी माथी दुर्व्यवहार गरेको भन्दै गायिका आस्था राउतको अहिले चौतर्फी आलोचना भईरहेको छ । सामाजिक संजालमा अस्थाको समर्थन भन्दा बिरोधमा धेरै टिकाटिप्पणी भई रहेको । यसै क्रममा निर्माता तथा कलाकार दीपकराज गिरीले अस्थालाई बिमानस्थलकी...

आदित्यसँग बिवाह गर्दै नेहा
-A2z Samachar

एजेन्सी – चर्चित सिङ्गिङ रियालिटी सो ‘इन्डियन आइडल-११’को सेटमा गायिका नेहा कक्कड र प्रस्तोता आदित्यनारायण झाको विवाह फेरी चर्चा शुरु भएको छ । नेपाली गायक उदितनारायण झाका छोरा आदित्य र चर्चित बलिउड गायिका नेहाको बिवाह हुने तय भएको बताईएको छ...

प्रहरीमाथि अभद्र व्यवहारको कसुरमा गायिका आस्था राउतलाई कारबाही गरिने
-A2z Samachar

काठमाडौं – प्रहरी कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै विवादमा तानिएकी गायिका आस्था राउतमाथि कारबाही हुने भएको छ। गत बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको प्रतिवेदनका आधारमा प्रहरीले राउतमाथि कारबाही गर्ने भएको हो। विमानस्थल सुरक्षा कार्यालयले राउत र...

‘नेपाल स्टार’ को चितवन अडिसन सम्पन्न
-A2z Samachar

चितवन – नेपालकै सबै भन्दा ठुलो सिङ्गिङ रियालिटी शो ‘वाई वाई नेपाल स्टार’ को चितवन अडिसन सम्पन्न भएको छ । आवाजको खोजीमा चितवन आईपुगेको ‘नेपाल स्टार’ को आज (शुक्रबार) भरतपुर स्थित नारायणी नमूना मा.विमा अडिसन सम्पन्न भएको हो । आज...

आवाज खोज्न चितवन आउँदै ‘नेपाल स्टार’ : शुक्रबार हुँदैछ चितवन अडिसन
-A2z Samachar

चितवन – नेपालकै सबै भन्दा ठुलो सिङ्गिङ रियालिटी शो ‘वाई वाई नेपाल स्टार’ को अहिले बिभिन्न सहरहरुमा अडिसन भईरहेको छ । नेपालको  आफ्नै रियालिटी शोको रुपमा समेत रहेको ‘नेपाल स्टार’ देशको आवाजको खोजीमा चितवन पनि आउने भएको छ । ‘नेपाल...

अमेरिकी सरकारबाट चर्चित गायक शिव परियारलाई कला पुरस्कारबाट सम्मानित
-A2z Samachar

लोकप्रिय नेपाली गायक शिव परियार अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटीकाउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स’ बाट सम्मानित भएकाछन्। गायकपरियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित हुने संभवत: पहिलो नेपाली कलाकार हुन्।जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट जोएस वाटरम्यानद्वारा प्रदान गरिएको...