अार्थिकमा रहेका समाचारहरु

कम्प्युटर अपरेटरसहित २ जना घूस लिदालिदै पक्राउ
-A2z Samachar

  साउन २, काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीवार डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र विल्ड स्ट्रंग कन्स्ट्रक्शनका सुमित शाहीलाई पक्राउ गरेको छ । आयोगको कार्यालय पोखराबाट गएको टोलीले निजहरुलाई रू. १लाख ७५ हजार घूस...

दुबईमा महिनाको ४ हजार दिराम आम्दानी गर्ने विदेशी कामदारले परिवार लैजान पाउने
-A2z Samachar

  २ साउन ,काठमाण्डौ – अब यूएईमा कार्यरत नेपालीसहित अरु विदेशी कामदारले कमाइको आधारमा परिवारलाई पनि आफूसँग राख्न पाउने भएका छन् । माहिनाको चार हजार दिर्हाम कमाउने सबै विदेशी नागरिकले आफ्नो परिवार पनि लैजान पाउने नयाँ नियम लागू भएको हो...

साइबर अपराध नियन्त्रण गर्नै कठिन
-A2z Samachar

सूर्यप्रसाद अधिकारी, साउन २, चितवन । पछिल्लो समय नेपालमा सूचना प्रविधिको विकाससंँगै साइबर अपराधका घटनाहरु बढ्दै गईरहेको साइबर सुरक्षा विज्ञ एवं प्रहरीले बताएका छन । आवश्यक संयन्त्र र दक्ष जनशक्तिका कारण यस्ता अपराधहरु नियन्त्रण गर्न समेत कठिन भइरहेको भन्दै...

चितवनमा १५ प्रतिशतभन्दा बढी बजेट फ्रिज, असार महिनामा मात्रै करीब दुई अर्ब निकासा
-A2z Samachar

साउन २, चितवन । चितवन जिल्लामा आर्थिक वर्ष ०७५÷०७६मा १५ प्रतिशतभन्दा बढी बजेट फ्रिज भएको छ । जिल्लामा संघीय सरकार र केन्द्रीय सरकारले विनियोजन गरेको रकममध्ये १५ दशमलव १६ प्रतिशत बजेट खर्च हुन नसकेको हो । कोष तथा लेखा...

साढे दुई हजार कर्मचारी कारवाहीमा
-A2z Samachar

  साउन १, काठमााडौं । राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्षमा दुई हजार ५६५ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले समयपालना नगर्ने एक हजार ९६१ र तोकिएको पोशाक नलगाउने ६०४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको केन्द्रका सूचना अधिकारी...

साढे २ खर्ब बजेट असारमै सकियो
-A2z Samachar

काठमाडौं ,साउन १ – विगत वर्षमा जस्तै यस वर्षपनि सरकारले बजेटको ठूलो हिस्सा असारमै खर्चिएको छ । यति हुँदाहुँदै पनि सरकारले मध्यावधि समीक्षामार्फत संशोधन गरेको खर्च र राजस्वको लक्ष्य भेट्न सेकन । त्यसमा १२ प्रतिशतले राजस्व संकलनले कम भयो...

कति कमाउँदा राज्यलाई कति कर तिर्नुपर्छ? यस्तो छ सरकारले निर्धारण गरेको नयाँ आयकर दर
-A2z Samachar

  असार ३१,काठमाडौं– व्यवसाय, रोजगारी वा कुनै आयआर्जन गरेपछि राज्यका हरेक नागरिकले सरकारलाई कुनै न कुनै रूपमा कर बुझाउनैपर्छ। जानाजान वा अन्जानमा तपाईंले कर नबुझाए सरकारी कारबाही तथा जरिवानामा पर्न सक्नुहुन्छ। सरकारले पनि हरेक वर्ष व्यक्तिले गर्ने आयआर्जनमा लिने करको दायरा...

राष्ट्र बैंकले स्टकको शेयर बिक्री गर्ने
-A2z Samachar

काठमाडौं, असार ३१ – नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा रहेको लगानी फिर्ता लिने भएको छ। केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी प्रति सेयर १०० अङ्कित दरका १७ लाख २९ हजार ९ सय ८९ कित्ता सेयर लिलाम...

नौ हजार ५ सय ६९ भूकम्प प्रभावितको पुन: जाँच
-A2z Samachar

चितवन, असार ३१- जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) चितवनले दिएको जानकारीअनुसार कार्यालयमा आएका १० हजार निवेदनको पुनः जाँच गरी नौ हजार ५६९ जनाको...

४३ किलो चरेससहित एकजना पक्राउ
-A2z Samachar

 असार ३१, चितवन । चितवन प्रहरीले ४३ किलो चरेससहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार रत्ननगर नगरपालिका वडा नम्बर २ स्थित मा छोरी को घरमा बस्दै आएकी भारत मोतिहारीकी नुर्जाहा खातुनलाई बाट .४३ किलो चरेस सहित...