घटना/दुर्घटनामा रहेका समाचारहरु

सात किलो सुन ल्याउने शेर ग्याल्चो घलेलाई १७ करोड ७९ लाख बिगो
-A2z Samachar

राजश्व अनुसन्धान विभागले चोरी पैठारी गरी सात किलो सुन ल्याउने शेर ग्याल्चो घलेलाई १७ करोड ७९ लाख बिगो कायम गर्दै जिल्ला अदालत रसुवामा मुद्दा दर्ता गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । विभागले मंगलबार रसुवा नौकुण्ड गाउँपालिका–१...

शिशुको मृत्यु भएपछि मेडिकल सञ्चालक पक्राउ
-A2z Samachar

  जेष्ठ ७,अर्घाखाँची । उपचारका क्रममा शिशुको मृत्यु भएपछि दाङका एक मेडिकल सञ्चालक पक्राउ परेका छन् । अर्घाखाँची शितगंगा नगरपालिका साप्पमारा निवासी सरिता कुमालका १८ महिने छोरा सुशान्तको सोमबार उपचारका क्रममा मृत्यु भएपछि छानबिनका लागि गढवा गाउँपालिका-१ पुतलिबजारस्थित युनिक मेडिकलका सञ्चालक चेतराम...

४८ म्यानपावरको कारोबार रोक्का
-A2z Samachar

  जेष्ठ ७,काठमाडौं । तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि सरकारले ४८ म्यानपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको छ । विवरण अद्यावधिक नगरेका कारण वैदेशिक रोजगार विभागले ती मेनपावरको अनलाइन कारोबार बन्द गरेको हो । विभागले पहिलो चरणमा गत वैशाख २३ देखि...

सुदूरपश्‍चिम विश्वविद्यालयका सबै क्याम्पसका प्रमुखको कार्यकक्षमा तालाबन्दी
-A2z Samachar

  जेष्ठ ७, कञ्‍चनपुर । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा प्राध्यापक र कर्मचारीले सबै क्याम्पसका प्रमुखको कार्यकक्षमा मंगलबार तालाबन्दी गरेका छन् । विश्वविद्यालयअन्तर्गतका शिक्षक कर्मचारीले आफूहरुले तलबभत्ता नपाएको भन्दै तालाबन्दी गरेका हुन् । सरकारको निर्णयानुसार समायोजन गरेका १४ क्याम्पसमा कार्यरत २१७ शिक्षक कर्मचारीले विगत...

यसरी सुल्झियो प्रहरीलाई टाउको दुखाइ बनेको त्यो घटना
-A2z Samachar

  जेष्ठ ७,काठमाडौं- सुर्खेतका चन्द्रप्रसाद आचार्य हत्यामा संलग्न भएको आरोपमा प्रहरीले  ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर-६ बुद्धपथमा होटेल सञ्चालन गर्दै आएका नन्दकला विष्ट, उनका श्रीमान् कृष्ण विष्ट र छोरी बिन्दु विष्ट रहेको कर्णाली प्रदेशका डिआइजी महेशविक्रम शाहले बताए। हत्या भएका...

‘फेसबुक प्रेमिका’ लाई बन्धक बनाएर ६ दिन सम्म बलात्कार
-A2z Samachar

 जेष्ठ ७,जनकपुरधाम – जनकपुरका एक युवकले एक किशोरीलाई बन्धक बनाएर ६ दिनसम्म बलात्कार गरेको घटना सार्वजनिक भएको छ। फेसबुकमार्फत साथी बनाएका जनकपुरधाम–२ शिव चोक घर भएका अन्दाजी २५ वर्षीय उत्सव गुप्ताले ललितपुर सातदोबाटो बस्ने एक १५ वर्षीया किशोरीलाई बन्धक बनाएर...

सिरियाको इडलिबमा १६७ सर्वसाधारण मारिए
-A2z Samachar

काठमाडौं, जेठ ७ – सिरिया– गृहयुद्धमा होमिएको सिरियाको उत्तरपश्चिमी प्रान्त इडलिबमा गत अप्रिल २५ देखि हालसम्म एक सय ६७ जनाको हत्या भएको छ । इडलिब प्रान्तमा करिब ३० लाखको बसोबास छ । गत आइतबार मात्र पनि रुसको नेतृत्वमा सिरियाली...

एक महिला मृत अवस्थामा फेला
-A2z Samachar

दोलखा, जेठ ७ – दोलखामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । घरबाट करीब सय मिटर टाढा रहेको आफन्तको घरमा देवाली खाना खान गएकी जिरी नगरपालिका–४ स्थित सियूरानीकी ५९ वर्षीया लक्ष्मी नेपाली सोमबार दिउँसो ४ बजे मृत अवस्थामा...

९ जनाको हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला
-A2z Samachar

काठमाडौं, जेठ ७ – पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष उर्मिला राईका अनुसार स्थानीय शव मानबहादुर माखिमको...

बाग्लुङमा बाटो खन्ने क्रममा लडेर मजदुरको मृत्यु
-A2z Samachar

बलेवा, जेठ ७ –  कालीगण्डकी करिडोरको  बाग्लुङ बलेवा खण्डमा काम गरिरहेका एक मजदुरको सोमबार दिउँसो बम ब्लास्टका लागि प्वाल पार्दैगर्दा पहराबाट खसेर मृत्यु भएको छ । बाग्लुङ –बलेवा खण्डको दम्क, सिउडे भन्ने स्थानमा रहेको पहरामा प्वाल पार्नेक्रममा पहराबाट खसेर गुल्मीको...