मोरङमा पटका पड्काउँदा सल्किएको आगोले ५ घर जले, एक करोडको क्षति

एटुजेड समाचार

मोरङ – मोरङको सुनवर्षी नगरपालिका-६ झपडतलमा आगलागीमा पाँच वटा घर जलेर नष्ट भएको छ ।

स्थानीय दिलबहादुर कार्कीको काठले बनेको दुई तले घर, दुई वटा गाई गोठ, भान्छा घर र भण्डारघरसहित पाँच वटा संरचना जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु