चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकटिङ सेवा सुरु

एटुजेड समाचार

चितवन राष्ट्रिय निकुञ्ज प्रवेशका लागि पर्यटकलाई लक्षित गर्दै बिहीबारदेखि अनलाइन टिकटिङ सेवा सुरु भएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले निकुञ्ज भ्रमणमा जाने पर्यटकको सहजताका लागि डिजिटल सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।

मन्त्रालयका अनुसार पहिलो चरणमा चितवनबाट थालिएको यो सेवा आगामी दिनमा बर्दिया र सगरमाथा राष्ट्रिय निकुञ्जमा समेत विस्तार गर्ने तयारी गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु