कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र

एटुजेड समाचार

काठमाडौं –  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु हुनुअघि खुलामञ्चमा केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ।

बैठकमा बन्दसत्रमा पेस गरिने राजनीतिक, विधान संशोधन तथा आर्थिक प्रतिवेदनलगायत विषयमा छलफल हुने बताइएको छ। केन्द्रीय समिति बैठकलगत्तै बन्दसत्र सुरु हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु