सभापति थापाले उद्घाटन गरे कांग्रेसको १५ औँ महाधिवेशन

एटुजेड समाचार

काठमाडौँ-  नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन आइतबार उद्घाटन गरेका छन्।

उनले पार्टीका संस्थापकसहितका अग्रज नेताहरूको तस्बिरमा माल्यार्पण गरेर महाधिवेशनको दीप प्रज्वलन गरेर उद्घाटन गरेका हुन्।

सभापति थापाले बिरुवामा जल सेचनसमेत गरे । कांग्रेसका अग्रज नेताहरूको तस्बिरमा अन्य दलका नेताहरूले पनि माल्यार्पण गरे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु