भरतपुर अस्पताल विकास समितिकाे अध्यक्षमा क्षितिज पौडेल नियुक्त

एटुजेड समाचार

चितवन – भरतपुर अस्पताल विकास समितिकाे अध्यक्षमा क्षितिज पौडेल तथा सदस्यहरूमा नवराज तिमिल्सिना र अनिता खड्का नियुक्त भएका छन्। मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूलाई भरतपुर अस्पताल विकास समितिमा नियुक्त गरिएको हो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु