बुटवल–पाल्पा सडकमा प हिरो, अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

एटुजेड समाचार

बुटवल – सिद्धबाबा क्षेत्रमा पहिरो खस्दा सडक अ वरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा बिहीबार (असोज ८) बिहान पहिरो खसेको हो ।

ठूल्ठूला ढुंगासहित पहिरो झरेपछि सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कायालय पाल्पाका सूचना अधिकारी भीम भट्टराईले जानकारी दिए ।बुधबार (असोज ७) रातिदेखि निरन्तर पानी परिरहेको छ । अबका दुई दिन अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि उनले आग्रह गरे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु