विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाप्रति ‘दीप प्रज्वलन’ कार्यक्रम हुँदै

एटुजेड समाचार

चितवन –  विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा साहसी व्यक्तित्व निर्मल पुर्जाप्रति श्रद्धाञ्जली अर्पण गर्न चितवनमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने भएको छ।

कार्यक्रम २०८३ भदौ १० गते साँझ ६ बजे भरतपुर महानगरपालिका–१, रामनगरस्थित निर्मल पुर्जाको निवासमा आयोजना हुने जनाइएको छ ।

बेलायतमा अन्त्येष्टि कार्यक्रम भइरहँदा नेपालमा भने उनको सम्झनामा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममार्फत पुर्जाको साहस, योगदान तथा प्रेरणादायी व्यक्तित्वप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने जनाइएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु