अर्थ समितिको बैठक बस्दै

एटुजेड समाचार

काठमाडौं – अर्थ समितिको बैठक आज बस्ने भएको छ ।  बैठक मंगलबार अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमा र उपसमितिहरूको हालसम्मको कामकारबाही सम्बन्धी छलफल हुने कार्यसूची रहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु