नेपाललाई सडक बालबालिकामुक्त देश बनाउने घोषणा

एटुजेड समाचार

काठमाडौँ – सरकारले नेपाललाई सडक बालबालिकामुक्त देश बनाउने भएको छ।
आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत उत्त घोषणा गरेका हुन्।

उनले भनेका छन्, ‘नेपाललाई अबको आर्थिक बर्षमा सडक बालबालिकामुक्त देश घोषणा गरिने छ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु