सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा

एटुजेड समाचार

काठमाण्डौ – बलात्कार आरोपमा पक्राउ गरेका कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन्। 

चैत २१ गते काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका उनी आज (शुक्रबार) हाजिरी जमानीमा रिहा भएका हुन्। 

अमेरिकामा बस्ने बिष्ट थर भएकी युवतीले गत बलेमाथि अमेरिकामै बलात्कार गरेको सामाजिक सन्जाल फेसबुक मार्फत आरोप लगाएकी थिइन्। सोही आरोपका आधारमा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु