काठमाडौं, १ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य बढाइएको हो।
यो नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने छ।