चितवन २ र झापा ५ मा काङ्ग्रेस र एमालेविच गठबन्धन

एटुजेड समाचार

चितवन –  प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत चितवन र झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारविरुद्ध प्रमुख दलहरूबीच भित्रभित्रै समझदारी भएको आरोप सार्वजनिक भएको छ।

चितवन क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले कांग्रेस र एमालेबीच आपसी समझदारीका आधारमा मतदान भएको खुलासा गरेका छन्। उनका अनुसार चितवन–२ मा एमालेले कांग्रेसलाई समर्थन गरेको र झापा क्षेत्र नम्बर–५ मा कांग्रेसले एमाले उम्मेदवारलाई सहयोग गरेका हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु