चितवन, वैशाख १७-
गैडाले आक्रमण गर्दा चितवनमा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २८ भंगाहाका ४६ वर्षीय खडेन्द्र कुमार महत्तोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


सोमवार राति ९ बजे खोलामा माछा मारेर फर्कदैँ गर्दा उनलाई गैडाले आक्रमण गरेको थियो ।
गम्भिर घाईते महत्तोको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलवार विहान साढे ३० बजे मृत्यु भएका महत्तोको सव भरतपुर अस्पतालमा राखिएको छ ।