अहिले राक्षसी राज छ, सधैँ राक्षसी राज चलाउन खोजे चुप लागेर बस्दैनौँः केपी ओली

एटुजेड समाचार

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालमा राक्षसीराज चलिरहेको टीप्पणी गर्नुभएको छ ।एमालेको जनवर्गिय संगठन नेशनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा उहाँले यस्तो टीप्पणी गर्नुभएको हो । राक्षसीराज अझै चलिरहे नेशनल युथ फोर्स आन्दोलनमा उत्रिने उहाँले चेतावनी दिनुभयो ।

उहाँले आफूलाई विनाकारण गिरफ्तार गरेर सरकारले राक्षसराज संचालन गरिरहेको पुष्टी गरेको उहाँको भनाई छ । आफू पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष रहेको व्यक्तिलाई १३ दिन सरकारले विनकारण हिरासतमा राखिएको उहाँले बताउनु भयो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु