आज सुनचाँदीको मूल्य बढ्यो : कतिमा हुदैछ कारोबार ?

एटुजेड समाचार

काठमाडाैं – स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु १,३०० ले बढेर रु २,८४,३०० पुगेको छ भने चाँदीको मूल्य प्रतितोला  ४५ ले बढेर  ३,८५५ कायम भएको छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला रु २,८३,००० र चाँदी प्रतितोला रु ३,८१० मा कारोबार भएको थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु