तीन महिनामा २ लाख बढी नेपाली गए वैदेशिक रोजगारीमा

एटुजेड समाचार

काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा २ लाख ४ हजार २४८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार साउन, भदौ र असोज महिनामा गरी २ लाख ४ हजार २४८ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका हुन् । साउनमा ७० हजार ४४१ र भदौमा ६० हजार ४२ जनाले श्रम स्वीकृति लिएका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु