बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प

एटुजेड समाचार

बैतडी – बैतडी जिल्लाको अरिगाउँ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, सुर्खेतका अनुसार शनिबार दिउँसो १ बजेर ६ मिनेटमा स्थानीय म्याग्निच्युड ४.२ को भूकम्प गएको हो।

भूकम्पबाट भएको क्षति तथा अन्य विवरणबारे भने थप जानकारी प्राप्त भएको छैन।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु