कांग्रेसको केन्द्रीय सदस्यमा चितवनबाट ११ जना विजयी

एटुजेड समाचार

चितवन – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा चितवनबाट ११ जना नेताहरु केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

चितवनबाट जीतनारायण श्रेष्ठ, टेकप्रसाद गुरुङ, डा. सुर्यकान्त घिमिरे, गिता देवकोटा, निलकण्ठ रिजाल, गिता गुरुङ, देवकी गौतम, साजन कुमार महतो, शान्ति परियार, अमृत गुरुङ र सिता सापकोटा घिमिरे (जनसम्पर्क समिति) विजयी भएको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु