मुग्लिनमा पहिरो हटाए पनि घटेन सवारी जाम

एटुजेड समाचार

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको छ ।

आज दिउँसो सडक निर्माणका क्रममा मुग्लिनमा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा दुवैतर्फी यातायात प्रभावित भएको थियो ।

पहिरो हटाए पनि सडकमा सवारीसाधनको चापका कारण अझै जाम लागेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु