प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा करिब १२ अर्ब संकलन

एटुजेड समाचार

काठमाडौं – प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा करिब १२ अर्ब रुपैयाँ संकलन भएको छ ।

भदौ २३ मा कोषमा आठ अर्ब ७६ करोड ६९ लाख संकलन भएको छ ।

राहत तथा उद्धारका लागि राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सरकारले एक अर्ब रुपैयाँ हस्तान्तरण गरेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु