कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

एटुजेड समाचार

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।

पार्टीका अनुसार बैठक आज दिउँसो १ बजेदेखि ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्दैछ।

आज बैठकले पार्टीको १५औं महाधिवेशनसहित समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु