कोशी नदीमा पानीको बहाव बढ्यो, ३४ ढोका खोलियो

एटुजेड समाचार

विराटनगर –  कोशी नदीमा पानीको बहाव बढ्नेक्रम जारी रहेको छ । पछिल्लो अपडेट अनुसार कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड २ लाख ४८ हजार ८६५ क्युसेक पुगेको छ भने कोशी ब्यारेजका ३४ ढोका खोलिएको छ ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु