रहेनन् चर्चित आरोही निर्मल पुर्जा

एटुजेड समाचार

काठमाडाैँ – चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । विश्वकीर्तिमानी नेपाली पर्वतारोही पुर्जाको पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी निधन भएको हाे ।

पुर्जा संस्थापक रहेको आरोहण कम्पनी ‘इलाइट एक्सपेड’ ले शनिबार एक फेसबुक पोस्टमार्फत यस हृदयविदारक खबरको आधिकारिक पुष्टि गरेको हो।

बिहीबार ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको विनाशकारी हिमपहिरोमा पुर्जासँगै उनको टोलीका अन्य सदस्यहरूले पनि ज्यान गुमाएका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु