पहिरो हटेपछि मुग्लिङ–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

एटुजेड समाचार

चितवनः पहिरोका कारण अवरुद्ध मुग्लिङ नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ।
बिहानैदेखि मेशिन परिचालन गरी बाँकी रहेको पहिरो हटाएसँगै  सवारी आवागमन  दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ।
पहिरोको जोखिम कायमै रहेकोले लेन अनुशासनमा रही, सीमित गतिमा सवारी चलाउन यात्रुलाई आग्रह गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु