अविरल वर्षाले जुम्लाको सिंजामा कृषिबाली र संरचनामा क्षति

जुम्ला –  जुम्लाको सिंजा गाउँपालिका–३ अन्तर्गत धितालिही रोकायाबाडामा गएरातिको अविरल वर्षाका कारण कृषकहरूले लगाएको अन्न, धान, कोदो, सिमी लगायतका कृषिबालीमा क्षति पुगेको छ ।

वर्षाले स्थानीयका भौतिक संरचनामा समेत ठूलो क्षति पुर्याएको छ भने क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ । स्थानीयले सम्बन्धित निकायलाई तत्काल उद्धार तथा राहतका लागि पहल गर्न आग्रह गरेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु