भन्सार छलेर ल्याइएका २४ लाखका आईफोन बरामद

एटुजेड समाचार

लुम्बिनी –  भन्सार छलेर भारतबाट ल्याइएका २४ लाख बराबरका मोबाइल फोनसेट प्रहरीले बरामद गरेको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–४ सानो बालापुरबाट २३ लाख ९० हजार रुपैयाँ बराबरका विभिन्न मोडलका एप्पल कम्पनीका आईफोन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु