फेरि सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगित, अब आइतबार बस्ने

एटुजेड समाचार

काठमाडौं – प्रतिनिधिसभा बैठक पुन: स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो । भोलि (शनिबार) बिहान ११ बजे बस्नेगरी संसद् सचिवालयले बैठक बोलाएको थियो ।

योसहित प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित भएको हो । संसद् सचिवालयले ‘विशेष कारण’ बैठक स्थगित गरिएको जानकारी गराएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु